परम्परागत मान्यता अनुसार, तल आफ्नो चाहना छान्नुहोस्।
३ मुखी — आत्मविश्वास, विगतको बोझबाट मुक्ति
४ मुखी — पढाइ, एकाग्रता, बुद्धि
५ मुखी — शान्ति र स्वास्थ्य, सबैले लगाउन मिल्ने
६ मुखी — आकर्षण र वाणी
७ मुखी — धन, व्यापार, लक्ष्मी
८ मुखी — बाधा नाश, गणेश
११ मुखी — साहस र शक्ति, हनुमान
गौरीशंकर — दाम्पत्य सम्बन्ध, जोडीको मेल
अझै अन्योल छ? हामीलाई सोध्नुहोस् — सही मुखी छान्न मद्दत गर्छौं।
रुद्राक्ष, डेलिभरी र भुक्तानीसँग जोडिएका प्रश्नहरू।