असली नेपाली ७ मुखी रुद्राक्ष, ८०% चाँदीमा जडित। तौल: १.५-२ ग्राम। शुद्ध चाँदी नरम हुन्छ र दैनिक लगाउँदा बांगिन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — गहना कडा हुन्छ र वर्षौं टिक्छ। मान्यता अनुसार ७ मुखी धन, व्यापार र लक्ष्मीसँग सम्बन्धित छ। दाना सिधै किसानबाट, इन्डोनेसियाको होइन। डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।