८०% चाँदी र रुद्राक्षको ब्रेसलेट — दैनिक लगाउन मिल्ने। तौल: ५-६ ग्राम। शुद्ध चाँदी नरम हुन्छ र हातमा छिट्टै बिग्रन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — वर्षौं टिक्छ। ब्रेसलेटमा इन्डोनेसियाली दाना प्रयोग गर्छौं किनभने सबै दाना उही आकारको हुनुपर्छ। महिला र पुरुष दुवैलाई मिल्ने, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।