५४ दाना रुद्राक्षको माला, ८०% चाँदीको क्याप र तारमा गाँसिएको। तौल: १५-१६ ग्राम। मालामा इन्डोनेसियाली दाना प्रयोग गर्छौं — ५४ वटै दाना उही आकारको हुनुपर्छ, नत्र जप गर्दा हातमा बराबर घुम्दैन। शुद्ध चाँदी नरम हुन्छ, त्यसैले ८०% — माला वर्षौं टिक्छ। हरेक दाना छानेर मिलाइएको, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।