असली नेपाली ७ मुखी रुद्राक्ष, पञ्चधातुको क्यापमा। तौल: १.५-२ ग्राम। मान्यता अनुसार ७ मुखी धन, व्यापार र लक्ष्मीसँग सम्बन्धित छ — व्यापार गर्नेहरूले लगाउने गर्छन्। दाना सिधै किसानबाट, इन्डोनेसियाको होइन। डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।