Tulsi Mala in Silver

0

Shipping is calculated at checkout

1

Description

५४ दाना असली तुलसीको माला, ८०% चाँदीको क्याप र तारमा गाँसिएको। तौल: ६-७ ग्राम। शुद्ध चाँदी नरम हुन्छ र दैनिक लगाउँदा बांगिन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — माला कडा हुन्छ र वर्षौं टिक्छ। परम्परागत रूपमा तुलसीको माला विष्णु भक्ति र जपसँग जोडिएको छ। हरेक दाना छानेर मिलाइएको, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।

Categories: Mala and Chain

SKU: N/A

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)