असली नेपाली ७ मुखी रुद्राक्ष लकेट र २१ इन्चको चेन — पूरा सेट, ८०% चाँदीमा। तौल: १३-१४ ग्राम। शुद्ध चाँदी नरम हुन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — गहना कडा हुन्छ र वर्षौं टिक्छ। मान्यता अनुसार ७ मुखी धन, व्यापार र लक्ष्मीसँग सम्बन्धित छ। दाना सिधै किसानबाट, इन्डोनेसियाको होइन। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।