दुर्लभ गौरीशंकर रुद्राक्ष — दुई दाना प्राकृतिक रूपमै जोडिएको, ८०% चाँदीमा जडित। तौल: १.५-२ ग्राम। शुद्ध चाँदी नरम हुन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — गहना कडा हुन्छ र वर्षौं टिक्छ। मान्यता अनुसार गौरीशंकर शिव-पार्वतीको प्रतीक हो र दाम्पत्य सम्बन्धसँग जोडिएको छ। दाना नेपालकै किसानबाट, डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।