3 dana silver rudraksha bracelet

0

Shipping is calculated at checkout

1

Description

तीन दाना रुद्राक्ष र ८०% चाँदीको ब्रेसलेट — सादा र हलुका डिजाइन, धेरै दाना नचाहनेहरूको लागि। तौल: ५-६ ग्राम। शुद्ध चाँदी नरम हुन्छ र हातमा छिट्टै बिग्रन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — वर्षौं टिक्छ। दाना इन्डोनेसियाली, किनभने तीनवटै उही आकारको हुनुपर्छ। अफिस र दैनिक दुवैमा मिल्ने। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।

Categories: Rudraksha Bracelet

SKU: N/A

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)