8 mukhi rudraksha beads

0

Shipping is calculated at checkout

1

Description

असली नेपाली ८ मुखी रुद्राक्षको खुल्ला दाना — सिधै किसानबाट, इन्डोनेसियाको होइन। मुखी (रेखा) सफा र गहिरो, दाना ठूलो र गह्रौं। मान्यता अनुसार ८ मुखी गणेशसँग जोडिएको छ र बाधा हटाउनेसँग सम्बन्धित मानिन्छ। दाना मात्र — क्याप वा डोरी छैन। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी।

Categories: Rudraksha Dana

SKU: N/A

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)