असली नेपाली ७ मुखी रुद्राक्षको खुल्ला दाना — सिधै किसानबाट, इन्डोनेसियाको होइन। मुखी (रेखा) सफा र गहिरो, दाना ठूलो र गह्रौं। मान्यता अनुसार ७ मुखी धन, व्यापार र लक्ष्मीसँग सम्बन्धित छ। दाना मात्र — क्याप वा डोरी छैन, आफ्नै तरिकाले माला वा लकेट बनाउन। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी।