6 Mukhi Panchadhatu locket with dori

0

Shipping is calculated at checkout

1

Description

असली नेपाली ६ मुखी रुद्राक्ष, पञ्चधातुको क्यापमा। तौल: १.५-२ ग्राम। मान्यता अनुसार ६ मुखी आकर्षण, वाणी र आत्मबलसँग सम्बन्धित छ। दाना सिधै किसानबाट, इन्डोनेसियाको होइन। डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।

Categories: Rudraksha Locket

SKU: N/A