असली नेपाली ५ मुखी रुद्राक्ष, ८०% चाँदीमा जडित। तौल: १.५-२ ग्राम। शुद्ध चाँदी नरम हुन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — गहना कडा हुन्छ र वर्षौं टिक्छ। मान्यता अनुसार ५ मुखी शान्ति र स्वास्थ्यसँग सम्बन्धित छ, र जोसुकैले लगाउन मिल्छ। दाना सिधै किसानबाट, डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।