असली नेपाली ४ मुखी रुद्राक्ष, पञ्चधातुको क्यापमा। तौल: १.५-२ ग्राम। मान्यता अनुसार ४ मुखी बुद्धि, एकाग्रता र पढाइसँग सम्बन्धित छ — विद्यार्थीहरूले लगाउने गर्छन्। दाना सिधै किसानबाट, इन्डोनेसियाको होइन। डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।