असली नेपाली ३ मुखी रुद्राक्ष, ८०% चाँदीमा जडित। तौल: १.५-२ ग्राम। शुद्ध चाँदी नरम हुन्छ, त्यसैले हामी ८०% प्रयोग गर्छौं — गहना कडा हुन्छ र वर्षौं टिक्छ। मान्यता अनुसार ३ मुखी आत्मविश्वास र विगतको बोझबाट मुक्तिसँग सम्बन्धित छ। दाना सिधै किसानबाट, डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।