असली नेपाली ११ मुखी रुद्राक्ष, पञ्चधातुको क्यापमा — दुर्लभ मुखी। तौल: १.५-२ ग्राम। मान्यता अनुसार ११ मुखी साहस र शक्तिसँग सम्बन्धित छ, हनुमानसँग जोडिएको। दाना सिधै किसानबाट, इन्डोनेसियाको होइन। डोरीसहित, बिराटनगरमा हातैले बनाइएको। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।