108 dana silver mala

0

Shipping is calculated at checkout

1

Description

१०८ दाना रुद्राक्षको पूरा जप माला, ८०% चाँदीको क्याप र तारमा गाँसिएको। तौल: ३०-३२ ग्राम। मालामा इन्डोनेसियाली दाना प्रयोग गर्छौं — १०८ वटै दाना उही आकारको हुनुपर्छ, नत्र जप गर्दा औंलामा बराबर आउँदैन। शुद्ध चाँदी नरम हुन्छ, त्यसैले ८०% — माला वर्षौं टिक्छ। हरेक दाना छानेर मिलाइएको, बनाउन धेरै दिन लाग्छ। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी, ७ दिन साटासाट।

Categories: Mala and Chain

SKU: N/A

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)